यी हुन मन्त्रिपरिषद् बैठकले गरेका ६० वटा महत्वपूर्ण निर्णय (सूचीसहित)

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : १७


काठमाडौँ । मन्त्रिपरिषद्ले गरेका पछिल्लो समय गरेको ६० वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुभएको हो ।

सरकारले असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ सम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्ट सञ्‍चालन गर्ने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्