बालुवाटारमा सरकार विरोधी प्रदर्शन तीब्र बन्दै

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १ : ११


काठमाडौं । कोरोना उपचारको लागि सरकारले अहिलेसम्म गरेको खर्च विवरण सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री निवास बालुबटारको निषेधित क्षेत्रमा आज प्रदर्शन भएको छ।

सरकारले अहिलेसम्म १० अर्ब रकम खर्च गरेको जनाएको छ। तर, खर्च विवरणमा पारदर्शिता नभएको, पिसिआर टेष्टको दायरा बढाउँनुपर्ने लगायतका माग राख्दै युवाहरु पद्रर्शन उत्रेका हुन।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको छ।


प्रतिक्रिया दिनुहोस्