यी हुन अब खोल्न पाइने क्षेत्रहरु

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : ५४


काठमाडौं । सरकारकाले बिहिबारबाट लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको हो।

अब नीजि सवारी साधान जोर-विजोर गरेर चलाउन पाइने भएको छ। यस्तै, पसल पनि खोल्न पाइने छ। यी क्षेत्रहरु अब खुल्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस्