कोरोनालाई जितेर न्युजिल्याण्डले यसरी रच्यो ईतिहास , उत्सब मनाइदै

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  २ : ३८


न्युजिल्याण्ड । आफ्नो अन्तरास्ट्रीय सिमा ३ महिना सम्म बन्द गरेको न्युजिल्याण्डले सोमबार कोरोनालाई परास्त गरेको घोषणा गरेको छ ।

सोमबार कोरोनाको अन्तिम बिरामी ठीक भएको घोषणा गरेको न्युजिल्याण्डमा अब कोरोना प्रभाबित मनिसको सन्ख्या जिरो भएको छ । बिगत सत्र दिनदेखी एकजनापनी नयाँ सन्क्रमित देखापरेको छैन ।


१५०४ जनाको कोरोना देखिएको यो देशमा २२ जनाको कोरोनाका कारण मृत्‍यु भएको थियो । यसरी पूर्ण रुपमा कोरोना अन्त्य गर्ने पहिलो देश न्युजिल्याड बन्न पुगेको छ भने मनिसहरु यती बेला खुशी साटसाट गरिरहेका छन ।


प्रतिक्रिया दिनुहोस्