रुकुम घटनाबारे अनुसन्धान गर्न संसदीय विशेष समिति गठन

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : ४७


काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटना बारे अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन भएको छ।

नेकपा सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय संसदीय छानबिन समिति गठन गरिएको हो।


प्रतिक्रिया दिनुहोस्