मास्क लगाउने सही तरिका के हो ?

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ७ : ५१


विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ।

डब्ल्युएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ।

तर रोगको सङ्क्रमणबाट बच्न मास्क सही तरिकाले लगाउनु महत्त्वपूर्ण हुन्छ।

मास्क लगाउने तरिका के हो ? भिडियो


प्रतिक्रिया दिनुहोस्