हिमानीको टिकटक डान्स भाईरल , पारसले गरे शेयर हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १२ : ३८


यतिबेला हिमानीको टिकटक डान्स भाईरल बन्न पुगेको छ । थाइल्यण्डमा दुई छोरीहरुको साथमा गरेको उनको डान्स एकै छिनमा भाईरल बन्न पुगेको छ ।


‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग डान्स गरेकी छिन । पुर्णिका शाहको अकाउन्टबाट यो भिडियो अपलोड भएको हो ।


पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

@purnikarlds

We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. ?❤️

♬ original sound – purnika_shah – purnika_shah


प्रतिक्रिया दिनुहोस्