कस्ता छ्न ट्रम्पका प्रतिस्पर्धी जो बाइडेन ?

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १ : ३६



पुर्व उपरास्ट्रपती रहिसकेका जो बाइडेन बातावरण सम्बन्धी मुद्धामा सक्रीय छ्न । कोरोना महामारीमा ट्रम्पको आलोचना बढी रहेको बेला उनलाई आशा पुर्वक हेरीएको छ ।


कडा मेहनत गर्ने छबी बनएका बाइडेन ३० बर्षको उमेरमा सिनेटर बनेका थिए । अभ्यास गरेरै आफ्नो भकभकाउने समस्यालाई पारीत गरेका उनलाई आत्मबिश्वासले भरिएको नेताको रुपमा हेरिन्छ ।


गल्फ वारका बिरोधी वाडेन ओसामा विन लादेनको बिषयमा भने कडारुपमा प्रस्तुत भएका थिए । अमेरिकामा ड्रग्स र हतियारको बिगबिगीको बिरुद्ध उनले धेरै सफल लडाईंहरु लडेका छ्न ।


२००८ मा राष्ट्रपती बन्ने रहर गरेका उनले वाराक ओबामाको लहरको सामु राष्ट्रपती बन्ने रहर त्यागेर उनीले ओबामालाई दह्रो सँग सघाएका थिए । पछि उनी ओबामाको क्याबिनेटमा उपरास्ट्रपती बनेका थिए । उनले यो कार्यकालमा इराक बाट अमेरिकि सेना फिर्ता ल्याउन भूमिका खेलेका थिए ।

अमेरिकामा बातावरणको मुद्दा चर्को रुपमा उठेको यो बेला बाइडेन ट्रम्को अगाडि ठुलो चुनौती बनेर उभिएका छ्न ।


प्रतिक्रिया दिनुहोस्