भागेर ‘सेलिब्रिटी’ बनेकी नाराले खोलिन उत्तर कोरियाको भित्री रहस्य (भिडियो)

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : ४९


बाइस वर्षकी नारालाई उत्तर कोरियाबाट भाग्नुअघि सामाजिक सञ्जाल के हो भन्ने बारे निकै कम थाहा थियो।

दक्षिण कोरिया पुगेकी उनी अहिले अनलाइन सेलिब्रिटी बनेकी छन्।

उत्तर कोरियामा हुँदाको आफ्नो जीवन र भोगाइबारे अनुभव सुनाएर नारा चर्चित भएकी हुन्।

हेर्नुहोस् एउटा भिडियो


प्रतिक्रिया दिनुहोस्