एमसीसी प्रकरण : प्रेम सुवाल भन्छन्, ‘अमेरिकाले काठमाडौंमा बम खसाल्दैन भन्ने के ग्यारेण्टी?’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले एमसीसी पारित गर्नुअघि गम्भीर भएर सोच्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नेता सुवालले अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु ठूलो राष्ट्रघात हुने बताए।

उनले भने, ‘एमसीसीमा सही गर्नेमन्त्रीहरुले आफ्ना सात पुस्ता नर्कजानेबारे सोच्नुहोला, हिरोसिमा र नागासाकीमा बम खसाल्ने अमेरिकाले काठमाडौंमा फाल्दैन भन्ने के ग्यारेण्टी ?’


प्रतिक्रिया दिनुहोस्