अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ४२ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ २६ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर


प्रतिक्रिया दिनुहोस्