दिल्लीमा कहालीलाग्दो दुर्घटना : १० महिनाकी बालिकाको ज्यान गयो

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १२ : ४४


दिल्ली। आइतवार दिउसो दिल्लीमा कहालीलाग्दो दुर्घटना भएको छ र यो घटनामा १० महिनाकी बालिकाको ज्यान गएको छ ।
१० महिनाकी बालिका पार्कीङ एरियामा खेलिरहेको बेला मर्सिडिज कारले ब्यक गरेर किचेको थियो । घटनाको अनुसन्धान भाईरहेको छ ।

राधिका खेलिरहेको बेला अचानक ब्याक भएको कार मुनी परेकी थीइन धटना लगत्तै उनलाई हस्पिटल लगिएको थियो । प्रहरिका अनुसार चालक ३१ बर्षका अखिलेश नामका युवा हुन । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भाईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्