किमकी बहिनी किम यो जोंगको धम्की पछी पछाडी हट्यो दक्षिण कोरिया

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


सियोल। उत्तर कोरियाका नेता किम जोंग उनको बहिनी किम यो जोंग अहिले राजनीतिमा सक्रिय भएको देखिन्छ। किमले अहिलेसम्म गर्ने काम उनको ३१ वर्षीया बहिनीले शुरू गरिसकेको बताइन्छ् ।

यसैबिच दक्षिण कोरियाले किमकी बहिनी किम यो जोंगको धम्कीको कारण नयाँ कानून बनाउने निर्णय गरेको । उत्तर र दक्षिण कोरियाको सिमामा उत्तर कोरिया बिरोधी नारा लागेपछी उनले कडा बिरोध गरेकी थीईन ।

त्यस लगत्तै दक्षिणले एक बिग्यप्ति जारी गर्दै कूटनीतिक उद्देश्य र चासोलाई नै खतरामा पार्ने बिरोध प्रदर्शनहरु प्रतिबन्ध गर्न नयाँ कानून ल्याउने प्रतिबद्धता जनएको छ ।
यसलाई किमकी बहिनिको कुटनैतीक बिजयको रुपमा अर्थाउन थालिएको छ भने दक्षिण कोरियाको एक कदम पछी हटाइको रुपमा अर्थाइएको छ ।


प्रतिक्रिया दिनुहोस्