चिनिया सामान बहिस्कार गरौ भन्दा भारतीय कम्पनीलाई लाग्यो यस्तो दशा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


अहिले भारत र चाइना बिच तनाब बढ्दो क्रममा रहेको छ । नेपालमा सिमा बिवाद खडा गरेको भारत आफु चाँही चाइना सँग अझै ठुलो बिवादमा फसेको छ ।

यो बेला भारतमा चाइनिज समाग्रीहरु बहिस्कार गर्ने आह्वानहरु सामाजिक सन्जालमा देख्न पाईन्छ ।एक्जिट द ड्रागन भनेर ट्विटरमा चाइना बिरुद्द अभियान चलाई रहेको एक कम्पनिले उल्टै झन्झट बेहोर्नु परेको छ ।

ट्विटरमा चाइना बिरुद्द अमूलको अभियान

अमूल दूधले ट्विटरमा एक्जिट ड्र्यागनको कार्टुन पोस्ट गरे पछि अमूलको आधिकारिक ट्विटर एकाउन्ट निलम्बित गरिएको छ। एकाउन्ट सस्पेन्स गरिएपछी ट्विटरले एक सुचना पठाउदै असामान्य हर्कतका कारण यस्तो गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्