भोलिदेखि सबै मालपोत कार्यालय खोल्न विभागको निर्देशन

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २५ गते आइतबारदेखि सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ।

लकडाउनपछि मालपोत कार्यलयका सम्पूर्ण सेवा ठप्प छन्।

सेवाग्रहीको आग्रह भइरहेको भन्दै आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न विभागले निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्