ट्रम्प र ट्विटरको रोचक भिडन्त : ट्रम्पको भिडियोलाई ट्विटरले फेरी हटायो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ट्विटर बीच झगडा अझै जारी छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमा भिडियो पोस्ट गरेर अमेरिकामा मारिएका कला जातिका नागरिक जर्ज फ्लोडलाई श्रद्धांजलि अर्पण गरेका थिए । ट्विटरले कपीराइटको कारण देखाउदै यो भिडियो ब्लक गरेको छ।

यो तीन मिनेट ४५ सेकेन्डको भिडियोमा शान्तिपूर्ण प्रदर्शनको तस्विर र भिडियो देखाइएको छ । यसमा जलिरहेका ठुला भावनका साथै तोडफोडका केही सिनहरु समाबेश गरिएको थियो ।

उक्त भिडियोमा , प्रदर्शनकारीहरुले अङालो हालेको र प्रहरिले बर्बर दमन गरेको भिडियोमा संगीत सँगसङै ट्रम्पका भनाइहरु समेत समाबेश गरिएको छ । उक्त भिडियो वास्तबिक सर्जकको उजुरिको हावाला दिदै हटाइेको छ ।


प्रतिक्रिया दिनुहोस्