७३ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस (सूची)

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ११ : १७


काठमाडौं । नेपाल प्रहरीको ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको छ।

शुक्रबार सबेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।

तोकिएको मापदण्डका आधारमा उनीहरूलाई सिफारिस गरिएको समितले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्