पाकिस्तानले नेपालको आडमा भारत सँग निहु खोज्यो : भारतीय मिडिया

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : ३५


त्यसै पनि भारतीय मिडियालाई पित पत्रकारिताको नमुना मानिन्छ दुनियाँमा । पाकिस्तान सँगको लडाईंमा चाइनाले पाकिस्तानलाई उचालेको आरोप लगाउने भारतीय मिडियाले अब नेपालको आडमा पाकिस्तानको चुरिफुरी बढेको आरोप समेत लगाएका छ्न ।



नेपालअको आडमा भारत सँग निहु खोजेको आरोप पाकिस्तानलाई लगाउदै घुमाउरो पारले नेपाल बिच्कदा भारत कमजोर हुने कुरा स्विकारेका छ्न भारतीय संचार माध्यमहरुले ।


प्रतिक्रिया दिनुहोस्