बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा तोकेको छ।   

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३३ रुपैयाँ २५ पैसा रहेको छ।   

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २५ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९० पैसा छ।                                                           

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ४७ पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय