बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५४ पैसा तोकेको छ।  

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३९ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ १६ पैसा छ।                                                          

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १ पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय