बढ्यो अमेरिकी डलरसहित केही देशको विनिमयदर, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | जेठ ६, २०७७ मंगलबार | 0

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा तोकेको छ।                                    

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ २ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ६७ पैसा छ।                                                        

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ७२ पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय