घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ३०


काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।  

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ११ पैसा तोकेको छ।                               

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२ रुपैयाँ २४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ४ पैसा छ।                                                   

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ३१ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर 


प्रतिक्रिया दिनुहोस्