कोरोनाका संक्रमित धेरै हुने देशमा भारत १२ औं नम्बरमा

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ३ : ०४


काठमाडौं । नेपालको छिमेकी मुलुक भारत कोरोना भाइरस संक्मणबाट विश्वमा सबैभन्दा धेरै संक्रमित हुने देशमा १२ औं नम्बरमा परेको छ।

लगातार संक्रमित बढ्दै गएको भारतमा मंगलबारसम्ममा कोरोना संक्रमित हुनेको संख्या ७२ हजार नाघेको छ। कोरोनाबाट मृत्यु हुेनको संख्या २२ सय नाघेको छ।

हालसम्म कोरोनाबाट सबैभन्दा प्रभावि हुनेमा अमेरिका पहिलो नम्बरमा छ।


प्रतिक्रिया दिनुहोस्