काठमाण्डू । प्रतिनिधि सभामा आर्थिक वर्ष २०७७ ०७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल जारी रहेको छ।
सोमबारदेखि शुरु भएको प्रि बजेट छलफल प्रतिनिधि सभामा आज पनि जारी रहेको छ। संसद सचिवालयका अनुसार भोलि बिहीबारसम्म प्रि बजेटमा छलफल हुनेछ।
हेर्नुहोस् संसद बैठकको प्रत्यक्ष प्रसारण-