‘साइबर क्राइमबाट प्रहरी हुँ’ भन्दै ‘ब्ल्याकमेलिङ’ गर्नेबाट सावधान रहन आग्रह

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ३ : ४०


काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले साइबर क्राइमबाट बोलेको हुँ भन्दे 'ब्ल्याकमेलिङ' गर्नेक्रम बढिरहेको जनाएको छ।

एक सूचना मार्फत ब्युरोले त्यस्ता कुनै घटना भए जानकारी गराउन आग्रह गरेको  छ।


प्रतिक्रिया दिनुहोस्