काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले साइबर क्राइमबाट बोलेको हुँ भन्दे 'ब्ल्याकमेलिङ' गर्नेक्रम बढिरहेको जनाएको छ।
एक सूचना मार्फत ब्युरोले त्यस्ता कुनै घटना भए जानकारी गराउन आग्रह गरेको छ।