काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापा अस्पताल भर्ना भएका छन्।
अस्वस्थ भएपछि थापा काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन।
प्राप्त जानकारी अनुसार थापाको भरखरै पथ्थरीको अप्रेसन गरिएको छ। अहिले उनलाई सामान्य वार्डमा राखिएको छ।