सीमा विवाद : परराष्ट्रमन्त्रालयले भारतीय राजदुतलाई बोलायो

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : ५९


काठमाडौं । परराष्ट्रमन्त्रालय मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ।

सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकमा भारतले सडक बनाएकोबारे जानकारी लिएको हो।

मन्त्रालयले भारतले नेपाली भूमिमा सडक निर्माण गरेकोबारे राजदुतलाई कूटनीतिक नोट समेत थमाएको छ।


प्रतिक्रिया दिनुहोस्