भीम रावल आक्रोशित बनेपछि शंकर पोखरेलले यस्तो लेखे

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ०१


काठमाडौं। सत्तारुढ दल नेकपाका नेता भीम रावल आफ्नै पार्टी नेतृत्वको सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन्।

आइतबार संसदीय समितिको बैठकमा पनि नेता रावल कडा रुपमा प्रस्तुत भए।

नेता रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसामु लिपुलेकमा सडक उदघाटन गर्दा समेत बिना हस्ताक्षरको विज्ञप्ति किन निकालेको भनि प्रश्न गरेका थिए।

उक्त बिषयमा परराष्ट्रमन्त्री ज्ञवालीले अन्तराष्ट्रिय अभ्यासनै रहेकाको जवाफ दिएका थिए।

उक्त बिषयले अहिले सामाजिक सञ्चालमा चर्चा पाईरहेको छ। यसैबीच, प्रदेश नं ५ का मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले सामाजिक सञ्जाल मार्फत सरकारलाई सहयोग गर्न नेता रावललाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्