निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४ हजार रुख काट्ने निर्णय

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : २७


काठमाडौं । बाराको निजगढमा निर्माण हुनलागेको विमानस्थल आयोजनाको बाहिरी घेरामा सडक निर्माणका लागि रुख कटान गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ।

आइतबार पर्यटनमन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा बसेको बैठकले पेरिफेरी रोडका लागि ४ हजार २ सय ३२ वटा रुख काट्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्