संसद बैठक शुरु, भारतको अतिक्रमण विरुद्ध परराष्ट्रमन्त्री विषय समय लिएर बोल्दै (लाइभ)

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : ३२


काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक शुरु भएको छ। बैठकको शुरुमै विशेष समय लिएर परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बोल्दै हुनुहुन्छ।

भारतले हालै धार्चुलाबाट नेपाली भूमि हुँदै लिपुलेखबाट चीनसँग जोड्ने सडक उद्घाटन गरेको विषयप्रति सरकारको तर्फबाट परराष्ट्र मन्त्री ज्ञवाली बोल्दै हुनुहुन्छ

हेर्नुहोस् प्रत्यक्ष प्रसारण-


प्रतिक्रिया दिनुहोस्