अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ०४


काठमाडौँ । आज आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।    

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र बिक्रीदर १२१ रुपैयाँ १७ पैसा तोकेको छ।                            

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ३६ पैसा छ।                                                

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २० पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ९४ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर 


प्रतिक्रिया दिनुहोस्