सशस्त्रमा एसपी बढुवाका लागी २२ डिएसपी सिफारीस

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : ३६


काठमाडौं । सशस्त्र प्रहरीमाएसपी बढुवाका लागी २२ जना डिएसपी सिफारीस भएका छन् ।

सशस्त्र प्रहरी बलको मुख्यालयले शुक्रवार सांझ निकालेको सुचनामा २२ जना डिएसपीकाे बढुवा सिफारीस भएको उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्