दुई डिएसपीको काज सरुवा

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ५ : २५


काठमाडौं ।  आज प्रहरी प्रधान कार्यालयले महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेमा डिएसपी दिपक खड्का र महानगरीय प्रहरी वृत्त ठिमी,भक्तपुरमा डिएसपी ॠषिराम कंडेलको सरुवा गरेकाे छ ।

सोह्रखुट्टेमामा सरुवा भएका दिपक खड्काले पहिले रोल्पाको प्रमुख भएर काम गरिसकेकाे र हाल त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रहेकाे बताइएकाे छ । 


प्रतिक्रिया दिनुहोस्