कोरोना महामारीः अमेरिकादेखि भारतसम्म अनलाइनबाट यसरी भयो विवाह

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ५४


कोरोनाभाइरस महामारीका कारण संसारभरि वैवाहिक कार्यक्रमहरू स्थगित भएका छन्।

अमेरिकादेखि भारतसम्मका यी जोडीको विवाह पनि उक्त महामारीले गर्दा प्रभावित भयो।

तर उनीहरूले एउटा उपाय निकाले, इन्टरनेटको माध्यम जूमबाट विवाह गर्ने। कस्तो रह्यो उनीहरूको अनुभव, हेर्नुहोस् यो भिडियोमा।


प्रतिक्रिया दिनुहोस्