घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  १ : १८


काठमाडौँ । आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३१४ पैसा तोकेको छ।                         

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ६१ पैसा छ।                                             

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ १५ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ ९० पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर 


प्रतिक्रिया दिनुहोस्