बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ५७


काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४४ पैसा तोकेको छ।                        

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ८७ पैसा छ।                                            

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ४३ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ १८ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर 


प्रतिक्रिया दिनुहोस्