कोरानाभाइरस नियन्त्रण गर्न कुखुराको सुली (भिडियो)

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ०७


दक्षिण स्वीडनमा एउटा शहरले वार्षिक महोत्सवको बेला कोरोनाभाइरसको सङ्क्रमण रोक्न परम्परागत उपाय प्रयोग गरेको छ।

दक्षिण स्वीडनमा अहिलेसम्म ४६ जनामा कोरोना संक्रमण देखिएको छ। सबै उपचाररत छन्। 

के हो त्यो उपाय ? हेर्नुहोस् एउटा भिडियो


प्रतिक्रिया दिनुहोस्