अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ४१


काठमाडौँ । आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।  

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४७ पैसा तोकेको छ।                      

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७१९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ३३ पैसा छ।                                          

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ३३ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर 


प्रतिक्रिया दिनुहोस्