काठमाडौं । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिनलाई कोरोना भाइरस संक्रमण भएको पुस्टि भएको छ।
बिहिबार प्रधामन्त्री मिखाइलमा कोरोना संक्रमण पुस्टि भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
प्रधानमन्त्री मिखाइल मिशुस्टिनले राष्ट्रपति भ्लादमिर पुटिनसँगको कुराकानीमा आफूलाई कोरोना संक्रमण भएको बताएका हुन।
First Deputy Prime Minister Andrei Belousov will take over as acting prime minister https://t.co/K1EW6XKnFi
— The Moscow Times (@MoscowTimes) April 30, 2020
जोन हपकिन्स युनिभर्सिटीका तथ्यांकका अनुसार रसियामा कोरोनाबाट १ लाख भन्दा बढि मानिस संक्रमित बनेका छन्।