बलिउड क्षेत्र यतिबेला एकपछि अर्को शोकमा डुबेको छ। बलिउडका चर्चित दुई अभिनेता इरफान खान र ऋषि कपूरको निधनले बलिउड स्तब्ध बनेको हो।
दुबैको निधनप्रति भातीय चर्चित अभिनेतादेखि राजनेतासम्मले दुख व्यक्त गरेका छन्। बलिउडका महानायक अमिताभ बच्चनले ऋषि कपुरको निधन भएको प्रति दुख व्यक्त गरेका छन्।
T 3517 – He's GONE .. ! Rishi Kapoor .. gone .. just passed away ..
I am destroyed !— Amitabh Bachchan (@SrBachchan) April 30, 2020
त्यस्तै कपुरको निधन भएको खबरले भारतीय प्रतिपक्षदलका नेता राहुल गान्धीले पनि शोक व्यक्ति गरेका छन्। त्यस्तै बुधबार निधन भएका खानप्रति पनि भारतीय प्रधानमन्त्रीदेखि बलिउडका चर्चित कलाकारले स्तब्ध भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
This is a terrible week for Indian cinema, with the passing of another legend, actor Rishi Kapoor. A wonderful actor, with a huge fan following across generations, he will be greatly missed. My condolences to his family, friends & fans all over the world, at this time of grief.
— Rahul Gandhi (@RahulGandhi) April 30, 2020
स्वास्थ्य बिग्रिएका कारण बभिनेता बपूरलाई बुधबार बिहान मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। क्यान्सरबाट ग्रसित ६७ वर्षीय कपुरलाई सास फर्न समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका दाइ रणधीर कपूरले बताएका थिए। तर उनको उपचारका क्रममा निधन भएको हो।
This is a terrible week for Indian cinema, with the passing of another legend, actor Rishi Kapoor. A wonderful actor, with a huge fan following across generations, he will be greatly missed. My condolences to his family, friends & fans all over the world, at this time of grief.
— Rahul Gandhi (@RahulGandhi) April 30, 2020
अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए। यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।
This is a terrible week for Indian cinema, with the passing of another legend, actor Rishi Kapoor. A wonderful actor, with a huge fan following across generations, he will be greatly missed. My condolences to his family, friends & fans all over the world, at this time of grief.
— Rahul Gandhi (@RahulGandhi) April 30, 2020
त्यस्तै बलिउड अभिनेता इरफान खानको बुधबार ५३ बर्षको उमेरनमा निधन भएको थियो। खानको बुधबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका खानको बुधबार निधन भएको थियो।
Irrfan Khan’s demise is a loss to the world of cinema and theatre. He will be remembered for his versatile performances across different mediums. My thoughts are with his family, friends and admirers. May his soul rest in peace.
— Narendra Modi (@narendramodi) April 29, 2020