यूके पाउण्डको मूल्य बढ्यो, अमेरिकी डलरको घट्यो, कुन देशको कति ?

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : १०


काठमाडौँ । आज बुधबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२२ रुपैयाँ २१ पैसा तोकेको छ।                    

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ३३ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९८ पैसा छ।                                        

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७३ पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर 


प्रतिक्रिया दिनुहोस्