दुई ट्रक एक आपसमा ठोक्किए, घटनास्थलमै गयो ४ जनाको ज्यान

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ०९


मङ्गोलिया । मध्य मङ्गोलियामा भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ । 

दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायले मङ्लगबार जानकारी दिएको छ  । 

 सोमबार राति भएको यस घटनामा चार व्यक्तिले घटनास्थलमा नै ज्यान गुमाएका मेना समाचार समितिले जानकारी दिएको छ । 

यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको समाचारमा जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्