काठमाडौं । सर्वसाधारणबाट लकडाउन उल्लंघन हुन थालेपछि आजबाट थप कडाई हुने भएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरी लकडाउन कडाई गर्न निर्देशन दिएको हो ।
अत्यावश्यक सेवा बाहेकका सवारी साधन चल्न नदिने, पास कडाईका साथ चेकजाँच गर्ने प्रहरीले बताएको छ ।