धेरै बिरामीको ज्यान जोगाउन भेन्टिलेटरमा परिमार्जन (भिडियो)

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  २ : २०


भारतको कश्मीरमा कोरोनाभाइरस सङ्क्रमण भएका धेरै बिरामीको उपचार गर्न चिकित्सकहरूले भेन्टिलेटर प्रयोग गर्ने नयाँ उपाय खोजेका छन्।

बिरामीमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिए भेन्टिलेटरमा राख्नुपर्छ, तर ७० लाख मानिस भएको कश्मीरमा १०० वटा पनि भेन्टिलेटर छैनन्।

त्यसैले उनीहरूले एउटै भेन्टिलेटर एकैचोटि कसरी धेरै बिरामीलाई प्रयोग गर्ने भनेर उपाय खोजेका हुन्। हेर्नुहोस् यो भडियो


प्रतिक्रिया दिनुहोस्