आज यूरो र पाउण्डको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  २ : ०४


काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ भने केहीको घटेको छ।      

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६३ पैसा तोकेको छ।                   

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ७० पैसा छ।                                       

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ६८ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर 


प्रतिक्रिया दिनुहोस्