काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ भने केहीको घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ७० पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ६८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर