भुसा काट्दै कृषक

dainikonline
तस्वीरः सुशीला रेग्मी/रासस
दैनिक अनलाइन | बैशाख १५, २०७७ सोमबार | 0
तस्वीरः सुशीला रेग्मी/रासस

पाल्पाको रामपुर नगरपालिका–५ बेझाड खेतका बलबहादुर राना चापकटर मेसिनबाट गाईवस्तुलाई खुवाउन भुसा काट्दै । गाउँमा कृषि यान्त्रिकरण प्रविधि भित्रिएपछि कृषकलाई भुसा काट्न छिटो र सजिलो भएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय