भुसा काट्दै कृषक

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ४१


पाल्पाको रामपुर नगरपालिका–५ बेझाड खेतका बलबहादुर राना चापकटर मेसिनबाट गाईवस्तुलाई खुवाउन भुसा काट्दै । गाउँमा कृषि यान्त्रिकरण प्रविधि भित्रिएपछि कृषकलाई भुसा काट्न छिटो र सजिलो भएको छ ।


प्रतिक्रिया दिनुहोस्