काठमाडौं । विभिन्नि ६ वटा विद्यार्थी संगठनले सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग गरेका छन्।
नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले सांसद अपहरण गर्नेलाई छानविन गर्न माग गरेका हुन्।
दुई दिन अघि समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको दुई सांसद र पूर्व आईजिपीको संलग्नतामै अपहरण भएको आरोप लागेको छ।