पूर्वसचिव भीम उपाध्याय साइबर क्राइममा पक्राउ

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ४ : ३४


काठमाडौं । सरकारका पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई कुसुन्तीस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

पूर्वसचिव उपाध्यायलाई साइबरसम्बन्धी अपराध गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बतायो । प्रहरी उच्चस्रोतका अनुसार उनलाई अहिले सोह्रखुट्टेको प्रहरी हिरासतमा राखिएको छ ।
 


प्रतिक्रिया दिनुहोस्