आमाले छोरोको कपाल काट्दै

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  १० : ३१


काठमाडौँ । काठमाडौँको कपनमा एक स्थानीय आमाले छोरोको कपाल काट्दै । बन्दाबन्दीका कारण नाउको पसल नखोलेका कारण छोरोका कपाल कट्न बाध्य भएको हो । तस्वीर /रोशन सापकोटा/रासस


प्रतिक्रिया दिनुहोस्